२०८३ जेठ ८ शुक्रवार , ०७:३८:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । केही प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ । “काठमाडौंका केही स्थानमा अहिले पनि […]

बिहिवार, चैत १५, २०८०

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी–२० क्रिकेट प्रतियोगिता बिहीबार खेलिँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा […]

बिहिवार, चैत १५, २०८०

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकको मिति सारिएको छ । संसद् सचिवालयले बुधबार सूचना टाँस गरेर राष्ट्रियसभा बैठकको मिति सारिएको जानकारी दिएको हो । बिहीबारका लागि बोलाएको बैठक शुक्रबार सारिएको राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका लागि बहराइन पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किंदै छ । छनोटको समूह ‘एच’मा रहेको नेपालले बहराइनमा घरेलु टिमसँग दुई खेल खेलेको थियो । बहराइनसँगको पहिलो खेल […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव भेटिएको छ । धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको सशस्त्र […]

बुधवार, चैत १४, २०८०

चीन । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ राजधानी बेइजिङमा भेटवार्ता र आफ्नो स्वास्थ्य परीक्षण सकेर चीनको अर्को नगरपालिका छोङछिङतिर लागेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निम्तोमा ९ दिने यात्रामा आएका मन्त्री […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा पानीजहाज ठोक्किएर पुल भत्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । कन्टेनर बोकेको पानीजहाज ठोक्किँदा मंगलबार बिहानै २.५७ किलोमिटर लामो फ्रान्सिस स्कट की ब्रिज पुल भत्किएको थियो […]

बुधवार, चैत १४, २०८०

काठमाडौं। सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७८\७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध […]

बुधवार, चैत १४, २०८०

काठमाडौं । उपत्यकाभित्रका औद्योगिक क्षेत्र अन्यत्र सार्ने वर्षौंअघिको योजना अलपत्र परेको छ । सरकारले आर्थिक वर्ष २०७३र७४ को बजेट वक्तव्यमार्फत् उपत्यकाभित्रका उद्योग सार्ने नीति सार्वजनिक गरेको भए पनि अझै कार्यान्वयन नभएको हो । औद्योगिक क्षेत्र […]

बुधवार, चैत १४, २०८०