काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ […]
काठमाडौं । ओसिलो मैदानका कारण नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो खेल रद्द भएको छ ।नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो खेल बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय थियो । तर, गएरातिदेखि पानी परेपछि […]
काठमाडौँ । सरकारले रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले रुसमा श्रम स्वीकृति दिने निर्णय गरेका थिए । राजीनामा दिनु केही दिनअगाडि गरेको […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन […]
दक्षिणपूर्वी एशियामा मानव बेचबिखन डरलाग्दो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय आपराधिक प्रहरी सङ्गठन इन्टरपोलले जनाएको छ । महामारी र युद्धका कारण सङ्गठित अपराध र मानव बेचविखन बढेको र यसले अपराधको विश्वव्यापी नेटवर्क विस्तार भएको इन्टरपोललाई उद्धृत गर्दै […]
काठमाडौं । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ । मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको । २० वटा सहकारी संस्थामध्ये १५ वटाले […]
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो भने दिल्ली, पञ्जाव […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ । त्रिवी शिक्षण अस्पतालअन्तर्गत वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रबाट बुधबार दिउँसो दायाँ आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरिएको हो । यसअघि पनि पौडेलको बायाँ आँखाको […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनका उमेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राई र बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो । राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको […]