काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो […]
झापा । झापाको गौरीगञ्ज गाउँपालिका– १ बाट ट्याक्टर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घरअगाडि पार्किङ गरिराखेको मे। १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो। चोरी भएको […]
झापा । १२ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत ६ गते राति १२ः३० बजेको समयमा बुद्धशान्ति ५ खारखोलास्थित मदन […]
काठमाडौ। टर्कीएको सीमा नजिकैको अजाज सहरमा भएको विस्फोटमा ७ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ३० जना घाइते भएका छन्। समाचार संस्था रोयटर्सका अनुसार टर्किएको सीमा नजिकैको मुलुक सिरियास्थित अजाज सहरमा रमजानको लागि सामान किनमेलका […]
काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १४ जनालाई प्रहरीले […]
काठमाडौं । आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्ने काम शुरु भएको छ । अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव समेत मागेको छ । वैशाख मसान्तभित्र सुझाव पठाउन मन्त्रालयले विभिन्न सङ्घ, […]
काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् । १९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण […]
काठमाडौं । नेपालमा पहिलोपटक हरित ऊर्जा अर्थात ग्रीन हाइड्रोजन उत्पादनसँगै हाइड्रोजनबाट गाडी सञ्चालनमा आएको छ । काठमाण्डौ विश्वविद्यालय (केयू)को ग्रीन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलको स्टेसनबाट ग्रीन हाइड्रोजन उत्पादन गरेर कार चलाइएको हो […]
काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज विश्वासको मत लिँदैछन्। केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्। केन्द्रमा बनेको […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ । अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा […]