२०८३ जेठ ८ शुक्रवार , ११:२५:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० […]

सोमवार, चैत १९, २०८०

  काठमाडौँ । राप्रपाले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले बताए । यसअघि राप्रपाले […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार पनि घटेर कारोबार भएको छ । आज नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा बन्द भएको हो । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । […]

सोमवार, चैत १९, २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएकी छन् । राष्ट्रियसभाको ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को आजको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय […]

सोमवार, चैत १९, २०८०

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीको बैठकमा नेताहरूबिच कुटपिट भएको छ। सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरूबिच कुटपिट भएको हो। टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले बैठकमा सहभागी […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । बर्दियामा करिब ६ किलो चरेशसहित एक जना महिला पक्राउ परेकी छन्। सशस्त्र प्रहरी बलले सोमबार बढैयाताल गाँउपालिका-२ स्थित सीमा इलाकाबाट करिब ६ किलो चरेशसहित एक जना महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४५ […]

सोमवार, चैत १९, २०८०

भ्रष्टाचार आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ। सोमबार दिल्लीको राउज एभिन्यु अदालतले मुख्यमन्त्री केजरीवाललाई १५ दिनसम्म न्यायिक हिरासतमा पठाउन आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मदिरा नीतिमा घोटाला […]

सोमवार, चैत १९, २०८०

इलाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि केन्द्रीय सदस्य धिरेन शर्माको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ। साताअघि चार जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । प्युठानको स्वर्गद्वारी जीप दुर्घटनाको सात वर्षपछि त्यसका चालक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालक ललितपुरका सरोज घलेलाई पक्राउ गरेको हो । २७ वर्षीय घलेलाई ललितपुरकै ग्वार्कोबाट पक्राउ गरिएको सो […]

सोमवार, चैत १९, २०८०