काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । उहाँले हिजो प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, विश्वासको […]
काठमाडौं । दोलखामा छतबाट लडेर घाइते एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–३, बसपार्कस्थित च्छो–रोल्पा नर्सिङ कलेजमा बीएड प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया करुणा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । कास्कीको […]
झापा । सहकारी ठगी प्रकरणमा २७१ जना पक्राउ परेका छन् । हालसम्म ११ सय १० जना आरोपीहरू फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले जानकारी दिए ।सहकारीमा बचत गरेकामध्ये करिब ७ अर्ब रुपैयाँ बराबर […]
बुटवल । लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त नहुँदै सत्ता गठबन्धन दलले मन्त्रालय बाँडफाँट गरेका छन् । दलहरूबीच नेकपा एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दलहरूलाई दिनेगरी सहमति भएको स्रोतले […]
काठमाडौं । आजदेखि आउँदो एक हप्तासम्म देशका बिभिन्न ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार शुरुमा पश्चिमी वायू तथा हप्ताभर नै स्थानीय वायूको […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । चुनावी कार्यतालिका अनुसार भोलि उम्मेदवारको […]
काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा […]
इजरायल । गाजामा थप राहत सामग्री पुर्याउन इजरायलले तीनवटा मानवीय मार्ग खोल्ने बताएको छ । युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा इरेज गेट अस्थायी रूपमा खोलिनेछ । मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद […]
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मछिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफसी बीच प्रतिस्पर्धा हुनेभएको छ । विराटनगरको शहीद मैदानमा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा काठमाडौंको मछिन्द्र एफसीले […]
काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका […]