२०८३ जेठ ८ शुक्रवार , ०५:२०:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलमा एक जना मृत अवस्थामा फेला परेका छन् । मेचीनगर–६ का बर्मेली टोलका ५२ वर्षीय श्यामनाथ बञ्जारा आफ्नै घरको सिडीको माथि रहेको भेन्टिलेसनमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा […]

शुक्रवार, चैत २३, २०८०

झापा । वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ४६७ मतदाता कायम भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै उक्त संख्या […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरूद्ध वैवाहिक बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी भएपछि प्रहरीले गायक ओडको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय […]

शुक्रवार, चैत २३, २०८०

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महाराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसदको हस्ताक्षर बुझाएका हुन् । महरालाई समर्थन गर्दै एक स्वतन्त्रसहित ४४ […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने बताएका छन्। आज मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्य‍ु भएको छ। बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर आज बिहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा सडकबाट करिब २ सय मिटर तल […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । आयरल्याण्ड ‘ए’सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टोलीले टस जितेर पहिले बलिङ गर्दैछ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भईरहेको खेलमा नेपाल ‘ए’ले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएको हो । तीन […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत काम गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । नेपाल बैंकर्स सङ्घले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । हिजो काठमाण्डौमा भएको पत्रकार सम्मलेनमा सङ्घका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौँ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा […]

शुक्रवार, चैत २३, २०८०