२०८३ जेठ ८ शुक्रवार , ०४:३१:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने […]

शनिवार, चैत २४, २०८०

रसुवा । लाङटाङ क्षेत्र एक पर्यटकको मृत्यु भएको छ।लाङटाङको भ्रमण गर्ने क्रममा शुक्रबार बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो। पाउल दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा उनीलाङटाङ खोला […]

शनिवार, चैत २४, २०८०

काठमाडौ । ध्रुवीय हिउँ तीव्र रूपमा पग्लिँदा पृथ्वीको आफ्नै कक्षमा घुम्ने गति ढिलो हुन गई विश्वव्यापी समय निर्धारण प्रक्रियासमेत प्रभावित भएको एक अध्ययनले देखाएको छ। अध्ययनअनुसार जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा ग्रिनल्यान्ड र अन्टार्कटिकामा […]

शनिवार, चैत २४, २०८०

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा देशका केही भूभागमा शनिबार पनि वर्षाको सम्भावना छ।गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको […]

शनिवार, चैत २४, २०८०

काठमाडौं । खराब ब्याटिङले निरन्तरता पाउँदा एकदिवसीय शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्सविरुद्ध नेपाल ‘ए’ ११४ रनले पराजित भएको छ । यो जितसँगै वुल्भ्स तीन खेलको एकदिवसीय शृंखलामा अन्तिम खेलअगावै च्याम्पियन बनेको छ । शुक्रबार कीर्तिपुरस्थित […]

शुक्रवार, चैत २३, २०८०

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न भनेका छन् । शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । ‘कसैले एमालेबिनाको […]

शुक्रवार, चैत २३, २०८०

विराटनगर । सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिकाका दुईवटा वडामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हरिनगर–१ र देवानगञ्ज–७ मा आज मध्याह्न १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमलाई भारतको रणजी टिम बरोडाले १५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन जोडेको हो। […]

शुक्रवार, चैत २३, २०८०

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते उपनिर्वाचनका लागि मतदान स्थलर केन्द्र तोकेको छ। बिहीबार बसेको बैठकले उपनिर्वाचन हुने प्रतिनिधिसभा तर्फ निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र स्वीकृत भएको आयोगका […]

शुक्रवार, चैत २३, २०८०