२०८३ जेठ ८ शुक्रवार , ०३:४६:४७ बजे

Sajhamanch

मिडियाबाट साभार

भोलि उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको छ । मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म अप्रिल ८ तारिखको बिहान खग्रास सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर […]

आइतवार, चैत २५, २०८०

मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट भएका छन् । हिजो इक्वेडरको सुरक्षा बलले राजधानी क्विटोमा रहेको मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि ल्याटिन अमेरिकाका सरकारहरूले इक्वेडरको चर्को आलोचना गरेका हुन् । अर्जेन्टिना, बोलिभिया, ब्राजिल, […]

आइतवार, चैत २५, २०८०

काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२)अनुसार अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो […]

आइतवार, चैत २५, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । नेप्से २२.७५ अंकले बढेर २०२६.८१ को विन्दुमा पुगेको छ । यस दिन ३११ धितोपत्रका एक करोड १२ लाख १० हजार […]

आइतवार, चैत २५, २०८०

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले […]

आइतवार, चैत २५, २०८०

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । एमालेले नयाँ राजनीतिक समीकरण बनेपछि हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको हो । […]

आइतवार, चैत २५, २०८०

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले सिंहदरबारको दक्षिण गेटअगाडि आइतबार प्रदर्शन गरेको छ । सरकारले निषेधित क्षेत्र घोषणा गरेको दक्षिण गेटअगाडि प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । […]

आइतवार, चैत २५, २०८०

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचन हुने दुई क्षेत्रका लागि चुनाव परिचालन संयोजक तोकेको छ । इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा संयोजक बनेका छन् भने बझाङ प्रदेश सभा (१)का लागि पूर्वमन्त्री एनपी साउद संयोजक बनेका […]

आइतवार, चैत २५, २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश सचिव निराजन घिमिरेले जानकारी दिए । मुख्यमन्त्री महराले […]

आइतवार, चैत २५, २०८०

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने भएको छ । कुनै […]

आइतवार, चैत २५, २०८०