गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको २०० दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको […]
काठमाडौं । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको सम्झनामा भूकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना फैलाउन आज बृहत फोटो प्रदर्शनी हुँदैछ । ‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनौं’ भन्ने नारासहित खानी […]
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ […]
काठमाडौं । निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी […]
काठमाडौं । वैशाख १२ को भूकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो।मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्पका […]
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपरान्ह काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् […]
जनकपुरधाम । जनकपुरको रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएको छ । महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका […]
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले विश्वव्यापी आर्थिक मन्दीका बाबजुद यो वर्ष अर्थात् सन् २०२४ मा विद्युतीय गाडीको बिक्रीमा ठूलो वृद्धि हुने बताएको छ । यो वर्ष विश्वभर एक करोड ७० लाख वटा विद्युतीय गाडीको बिक्री […]
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन् । जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल (१६ वैशाख)मा मन्त्री यादव सहितको टोली […]
पोखरा । कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । दुर्लभ वन्यजन्तु नाउर झारलको मासु र हड्डीसहित काठमाडौँ गोकर्णेश्वरका ६९ वर्षीय बोरबहादुर लामालाई कास्की प्रहरीले पावर हाउसबाट पक्राउ गरेको हो । उनको साथबाट […]