२०८३ जेठ ६ बुधवार , ०५:१२:०७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ । यसअघि सोमबार प्रतितोला १ […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी सोमबारनै पुरा […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । मलेसियन सुपर वुमन्स लिग २०२४ मा नेपालका तीन खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्। आइतबार सकिएको लिगमा नेपालकी सीता रानामगर आबद्ध वेस्टर्न वन्डर्सले उपाधि जित्यो। फाइनलमा वेस्टर्नले साउदनलाई ५ रनले पराजित गर्‍यो। साउदनमा नेपालकी […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । साउदी अरेबियाले संदिग्ध व्यक्तिलाई हथकडी लगाउन प्रतिबन्ध लगाएको छ । साउदी अरेबियाले न्याय प्रणालीमा संशोधन गर्दै संदिग्ध व्यक्तिहरूलाई खतरनाक नदेखिएसम्म पक्राउ गर्दा हतकडी लगाउन नपाउने व्यवस्था गरेको हो । साउदी अखबार अल मदिनाहका […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किनुभएको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा भाग लिन उहाँ गएको शनिवार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । न्युयोर्कमा मन्त्री […]

मङ्गलवार, वैशाख २५, २०८१

नयाँ दिल्ली । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ […]

मङ्गलवार, वैशाख २५, २०८१

अछाम । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी हुन् ।सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (अनुसन्धान तथा गुणस्तर सुधार शाखा) ले प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा १० सम्मको नयाँ विद्यार्थी भर्ना विवरण पठाउन अनुरोध गरेको छ। केन्द्रले यही वैशाख २३ गते सबै शिक्षा […]

मङ्गलवार, वैशाख २५, २०८१

धनगढी । सेप्टिक ट्यांकीमा खसेका कञ्चनपुरका एक बालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ३ चित्रपुरका करिब डेढ वर्षीय बालक लिवन रानाको मृत्यु भएको हो। उनी सोमबार मध्याह्न सेप्टिक ट्यांकीमा खसेर डुबेका थिए।अचेत अवस्थामा […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । दुबई र माल्टा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण गाउँपालिका–१ घर भएर बौद्ध बस्ने सूर्य थापा मगर र धादिङको ज्वालामुखी गाउँपालिका–९ घर भएकी विमला गुरुङ […]

मङ्गलवार, वैशाख २५, २०८१