विराटनगर । कोशी प्रदेश सरकारको विवाद तेस्रो पटक अदालतको बाटोतिर सोझिएको छ। यसअघि दुई पटक अदालत पुगेर टुंगिएको प्रदेशको सत्ता विवाद फेरि एकपटक अदालत नपुगी निरूपण नहुने स्थितिमा पुगेको हो। यसपटक न्यायालयको ढोका ढकढक्याउँदै सत्ता […]
विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम शुरु गरेको छ । महानगरले विराटनगर वडा–८ सुकुम्वासी बस्तीमा उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलवार परिवार संवाद कार्यक्रम शुरु गरेको हो । सामान्य विषयलाई […]
काठमाडौं । विश्व बैंकले नेपालका लागि साढे १० अर्ब रुपैयाँभन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ […]
इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोहीहरू रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर हमला थालेको थियो । रातभरको हमलामा २० जना […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका छन् । आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १३ वटा […]
तेल अभिभ । इजरायलले रफाहमा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ । मर्नेमा बालक पनि भएको दक्षिण गाजामा रहेको एक अस्पतालले भनेको छ । रफाहमा इजरायल विमानबाट आक्रमण भएपछि कयौँ घरहरूबाट आफ्नो एक […]
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीको पक्ष वा विपक्षमा रहने भनेर सनाखत प्रक्रिया सुरु भएको छ । […]
काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखका […]
जाजरकोट । छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् । […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन्। निकुञ्जको भित्र भीमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको […]