२०८३ जेठ ६ बुधवार , ०२:५६:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखा अनुसार अहिले बिहान देशभर […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता […]

बुधवार, वैशाख २६, २०८१

विराटनगर । नेकपा एमालेले कोशीका मुख्यमन्त्री केदार कार्की मंगलबार रातिदेखि पदमुक्त भएर हाल कामचलाउ अवस्थामा रहेको दाबी गरेको छ । मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्नेमा नलिएका कारण २५ वैशाखको राति १२ बजे स्वतः […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीको गौरीगङ्गा घर भई अहिले ललितपुर बस्ने तेजराम चौधरीलाई पक्राउ गरेको छ । चौधरीले ब्राजिल हुँदै अमेरिका पठाइदिन्छु भनेर चार जनाबाट एक करोड १८ लाख ५९ हजार […]

बुधवार, वैशाख २६, २०८१

झापा । खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप विश्वव्यापी रूपमा फिर्ता लिन शुरु गरेको छ । आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । खड्काको मंगलबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो । माओवादी केन्द्रका महासचिव देव […]

बुधवार, वैशाख २६, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने ९ वर्षीय मानस तामाङ छन् । दुर्घटनामा सोही विद्यालयमा […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले पार्टी विभाजन गैरकानुनी, असंवैधानिक हुँदाहुँदै निर्वाचन आयोगले रातारात दल दर्ता गरेको […]

बुधवार, वैशाख २६, २०८१

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा आज अन्तिम शाही स्नान गरिँदैछ । आज मातातीर्थ औँंसी अर्थात आमाको मुख हेर्ने दिन परेकाले बिहानै दर्शनार्थीको भीडभाड बढेको […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । कलंकीमा आफन्त कहाँ बसेर अध्ययनरत् विद्यार्थी एक सातादेखि बेपत्ता छिन् । चितवन कालिका नगरपालिका-६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् २२ वर्षीया स्नेहा लामिछाने बेपत्ता भएकी हुन् […]

बुधवार, वैशाख २६, २०८१