२०८३ जेठ ६ बुधवार , ०२:१०:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर। कोशीका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च पुगेका हुन् । रिट निवेदनमा […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको मनोबल उच्च बनाउनका लागि नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने बताएको छ । काठमाण्डौमा भएको एक कार्यक्रममा चेम्बर अफ कमर्समा आबद्ध उद्योगी […]

बिहिवार, वैशाख २७, २०८१

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका निर्माणाधीन सबै पुल आउँदो कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । काठमाडौँको ठमेलबाट प्रहरीले एक जना चिनियाँ नागरिक र एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय चिनियाँ नागरिक याओ लिआङलिन र महोत्तरी घर भएका ३७ वर्षीय दीपेन्द्र श्रेष्ठ छन् । […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ बिहीबार न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका अनुसार शर्माको इजलासमा उक्त मुद्दा दुई नम्बरमा राखेर पेशी तोकिएको हो । कांग्रेस गण्डकी […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । नाबालिका विद्यार्थीको चरित्र हत्या गरेको आरोपमा एक निजी विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। ब्यूरोले उनको परिचय खुलाएको छैन। […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन्। बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका छन्। […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो। काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने […]

बिहिवार, वैशाख २७, २०८१

जनकपुरधाम । धनुषामा निलगाईबाट बाली संरक्षण गर्न खेतमा थापेको विद्युत धरापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–२, धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो छन् […]

बिहिवार, वैशाख २७, २०८१