२०८३ जेठ ६ बुधवार , ०१:२०:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

ग्वादर । पाकिस्तानमा पछिल्लो समय दिनहुँ जस्तो आतङ्कवादी हमलाहरू भइरहेका छन् । बुधबार राति ग्वादरमा एक आतङ्कवादी हमलामा सात मजदुरको ज्यान गएको छ । स्थानीय सञ्चार माध्यमहरूमा छापिएको खबर अनुसार आतङ्ककारीहरूले ग्वादरको साराबन्दमा फिस हार्बर […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशका सांसदहरू प्रदेश प्रमुख कार्यालय पुगेर सनाखत सुरू गरेका छन्। मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमालेका हिक्मत कार्कीका समर्थनमा हस्ताक्षर गरेका ५२ सांसदहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले सनाखत गर्न बोलाएका थिए। मुख्यमन्त्रीमा […]

बिहिवार, वैशाख २७, २०८१

झापा । अमेरिकाले इजरायलका लागि हतियार आपूर्ति रोक्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई गाजाको रफाह क्षेत्रमा आक्रमण नगर्न चेतावनी दिँदै हतियार आपूर्ति बन्द गरिदिने बताउनुभएको हो । इजरायलले गाजा शहर रफाहमा […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले सनाखतका लागि सांसदहरूलाई बोलाएका छन्। नेकपा (एमाले) का हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा सांसदहरूको हस्ताक्षर बुझाएका थिए। ती सांसदहरूलाई खनाखतका लागि प्रदेश प्रमुखले बोलाएका हुन्। ‘प्रदेश प्रमुखले […]

बिहिवार, वैशाख २७, २०८१

न्यूयोर्क । गिरिजा प्रसाद (जिपी) कोइराला फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले अमेरिका विशिष्ट सम्मान पाएका छन् । घिमिरेले ‘एएपीआई डिस्टिङ्ग्विस्ड अवार्ड फर आउटस्ट्यान्डिङ’बाट सम्मानित भएका हुन् ।अन्तर्राष्ट्रियस्तरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका दिइने यो सम्मान पाउने […]

बिहिवार, वैशाख २७, २०८१

धनगढी । बझाङ क्षेत्र नं. (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत वैशाख […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएको छ। पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि बिहीबार सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज तोलाको एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर। कोशीका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च पुगेका हुन् । रिट निवेदनमा […]

बिहिवार, वैशाख २७, २०८१