काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनेक गरेर भए पनि आफू नेतृत्वको सरकारलाई पूरै अवधि चलाउने बताएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिकामा बुधबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास निर्माणलगायत काम भइरहेको बताएका छन्। ‘अनेक […]
रौतहट । अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। स्थानीय राजदेवी नगरपालिका-९(ब्रहम्पुरी) टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् […]
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर- २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ […]
काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई भिसा पाउन उनीहरूले जम्मा गर्नुपर्ने रकम बढाएको छ। आगामी शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलियाले विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम २९ हजार ७१० अष्ट्रेलियन डलर पुर्याएको हो ।अष्ट्रेलियाले यसअघि […]
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ। मंगलबार राति सशस्त्र प्रहरीले बर्जु गाउँपालिका वडा नम्बर ४ स्थित हसनपुरबाट एक क्विन्टल गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। […]
विराटनर । कोशी प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई दबाब दिने निर्णय गरेका छन्। बुधबार विराटनगरमा एमाले र माओवादी केन्द्रका नेताहरूको छलफलपछि एमाले संसदीय दलका नेता […]
काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि अस्ति सोमवारसम्म २७ जनाले ज्यान गुमाएका हुन् । […]
काठमाडौँ । ‘अमेरिका पठाउँछु’ भनेर फिलिपिन्स सम्म लगेको र दिल्लीमा बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएर ललितपुरको झम्सिखेल बस्ने तेज राम चौधरी छन् । […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनामा आउन सक्ने […]
काठमाडौं । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर […]