२०८३ जेठ ३ आइतवार , ०७:०६:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । भोलि २४ असार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय […]

आइतवार, असार २३, २०८१

सुर्खेत । खोलाले बगाउँदा सुर्खेतमा एक जना बालिका बेपत्ता भएकी छन्। सिम्ता गाउँपालिका–९ स्थित कुदाल खोलाले बगाउँका एक बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। डिएसपी वीरेन्द्र बीर विश्वकर्माका अनुसार सिम्ता–९ खान्मकी कल्पना […]

आइतवार, असार २३, २०८१

काठमाडौं । एक वर्षमा निजामति सेवामा कार्यरत ७९४ कर्मचारीले सेवा अवधि पूरा नहुँदै जागिरबाट बिदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०–८१ मा ७९४ निजामती कर्मचारीले सेवा अवधि बाँकी रहँदै राजीनामा बुझाएका किताबखानाको तथ्यांकमा छ […]

आइतवार, असार २३, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने बताएका हुन । आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी […]

आइतवार, असार २३, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिवार दिउँसो १२ बजेदेखि आज दिउँसो १२ बजेसम्म देशको विभिन्न स्थानमा परेको […]

आइतवार, असार २३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ बुझाइएको छ । महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको […]

आइतवार, असार २३, २०८१

विराटनगर । रिक्त रहेको कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईँलाई नियुक्त गर्न प्रदेश सरकारले सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिको बैठकले उनलाई […]

आइतवार, असार २३, २०८१

झापा । फ्रान्समा आज संसदीय चुनावको दोस्रो चरणको मतदान भइरहेको छ । अघिल्लो हप्ता भएको पहिलो चरणको मतदानमा अतिदक्षिणपन्थी दल न्याशनल र्‍याली (आरएन) ले अग्रता लिएको छ । मारिन ल पेनको आप्रवासी विरोधी पार्टी आरएनले […]

आइतवार, असार २३, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरुलाई दिएको छ । आइतवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सचिव र प्रदेश इन्चार्जहरुलाई केन्द्रीय सदस्यको ड्राफ्ट तयार पार्ने […]

आइतवार, असार २३, २०८१

काठमाडौं । शुक्रवार रातिदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभरको ४४ वटा राष्ट्रिय सडकमा क्षति पुगेको छ । तीमध्ये अहिले २७ वटा सडक अवरुद्ध छन् । बाढी र पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको […]

आइतवार, असार २३, २०८१