धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४.२५० किलो चाँदीको गरगहनासहित ३ जनालाई पक्राउ गरेको छ ।चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह […]
झापा । असारको तस्रो हप्ता वित्दै गर्दा देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ […]
तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया […]
धनगढी । कैलाली र कञ्चनपुरका नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी […]
झापा । विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङका कर्मचारीले आजदेखि तीन दिने हडताल शुरु गरेका छन् । राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का झन्डै २८ हजार जना सदस्यले हडताल शुरु गरेका हुन् । उनीहरूले बोनस […]
काठमाडौं । गएराति कञ्चनपुर, डडेल्धुरा, कैलाली, दाङ, मकवानपुर, नुवाकोटलगायतका जिल्लामा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ४१५, दोधारामा ३७७, डडेल्धुराको साहुखर्कमा ८८ र मकवानपुरको चिसापानीगढीमा ६० मिलिमिटर पानी परेको छ । […]
झापा । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को तयारी शुरु गरेको छ । प्रतियोगिताको तयारीका लागि पीसीबीले स्टेडियम मर्मतका लागि १७ अर्ब रुपी छुट्याएको सञ्चारमाध्यम आउटलुकले जनाएको छ । पीसीबी बोर्ड […]
झापा । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् । तापक्रम उच्च हुन […]
घरेलु टोली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी भएको छ ।हरारेमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो । […]