काठमाडौं । शुक्रवार रातिदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभरको ४४ वटा राष्ट्रिय सडकमा क्षति पुगेको छ । तीमध्ये अहिले २७ वटा सडक अवरुद्ध छन् । बाढी र पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको […]
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने जानकारी गराएका छन् । आइतबार बसेको सभाको बैठकमा उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने जानकारी गराएका […]
काठमाडौं । राष्ट्रिय सभाको आइतवारको बैठकमा सांसद पदमबहादुर परियारले अपांगता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकोप्रति आपत्ति जनाएका छन् । राष्ट्रियसभाको असार २० गतेको बैठकमा उनले अपांगता भएका व्यक्तिलाई ‘लुला’, ‘लंगडा’ शब्द प्रयोग गरेर उनीहरुलाई […]
काठमाडौं । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन (आव २०७९/८०) पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उक्त प्रतिवेदन पेस […]
विराटनगर । सप्तकोसीमा पानीको बहावले खतराको तह छुन लागेको छ । आइतबार दिउँसो १ बजेको मापन अनुसार उक्त नदीको बहाव कोशी ब्यारेजमा ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको छ । ब्यारेजको क्षमता ४ लाख […]
सुर्खेत । शुक्रबारदेखि परेको वर्षाका कारण कर्णालीका पाँच राजमार्गका सड्क अवरुद्ध भएको छ भने हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ । प्रदेशमा रहेका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग […]
इलाम। इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ । गायन, नृत्य र कविता विधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोस्रो र आरध्या अर्याल तेस्रो […]
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेस र एमालेले सरकार बनाउन गरेको सहमतिलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिन आग्रह गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले राम्रो मनसाय राखेर […]
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला (पौड्याल) ले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमाथि छानबिनको माग गरेकी छन् । आइतवार प्रतिनिधि सभाको शून्य समयमा उनले भनिन्, ‘यही असार १६ गते संसद दिवस मनाइरहँदा उपसभामुखले बोलेका भनाइहरु […]
झापा । भारत र जिम्बावेबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल बेलुका पौने ५ बजे हरारेमा शुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा जिम्बावेसँग भारत १३ रनले पराजित भएको थियो । […]