काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई […]
झापा । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने […]
झापा । भारतीय कुस्ती खेलाडी विनेश फोगाटले सन्न्यासको घोषणा गरेकी छिन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत कुस्तीको फाइनलमा अयोग्य घोषित भएकी उनले सन्न्यासको घोषणा गरेकी हुन् । विनेशले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् । वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् […]
काठमाडौं । भारत पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ । भारतीय कम्युनिष्ट पार्टी (मार्कस्वादी) का नेता भट्टाचार्यको आज ८० वर्षको उमेरमा निधन भएको हो । उनी सन् २००० देखि २०११ सम्म लगातार ११ […]
काठमाडौं । नेपाल धितो पत्र बोर्डका अध्यक्ष महेश बरालले हल्लाको पछि दौडिँदा लगानीकर्ताहरू डुब्ने गरेको बताएका छन् । बिहीबार अर्थ समिति बैठकमा बोर्डका तर्फबाट ब्रिफिङ गर्दै अध्यक्ष बरालले कम्पनीको मूल्य उसको वित्तीय कारोबार र प्रतिफलमा […]
झापा । सन् २०२४ को जुलाई महिना विश्वको दोस्रो सबैभन्दा तातो महिनाको रूपमा रेकर्ड भएको छ । युरोपियन युनियनको जलवायु परिवर्तनसम्बन्धी निगरानी राख्ने निकाय कोपर्निकस जलवायु परिवर्तन सेवाले यस वर्षको जुलाईको तापक्रम गएको वर्षको तुलनामा […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताएका छन् । प्रधानमन्त्रीसँग छलफल गरेपछि समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय […]
काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला ले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पीडित मैत्री हुने दाबी गरेका छन्। कानुन न्याय तथा मानव अधिकार समितिमा मस्यौदा विधेयकमा आफ्नो धारणा राख्दै उनले यस्तो दाबी गरेका […]
झापा। थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ । थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै अदालतले पार्टीलाई भंग गर्ने आदेश […]