२०८३ जेठ १ शुक्रवार , ०४:५८:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क हुने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलनको उपचार निःशुल्क हुने बताएका हुन् । प्रदेश र […]

आइतवार, साउन २७, २०८१

झापा । बंगलादेशमा विद्यार्थीहरूको देशव्यापी विरोध प्रदर्शन र नयाँ अन्तरिम सरकारले सत्ता सम्हालेपछि एक पछि अर्को गर्दै विश्वविद्यालयका उपकुलपतिहरूले राजीनामा दिइरहेका छन् । यसैबिच कुमिल्ला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। एएफएम अब्दुल मोइनले पनि आइतबार राजीनामा […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । २०७८ सालको जनगणना अनुसार नेपालबाट २१ लाख ९० हजार ५९२ नेपाली नागरिक अक्सर विदेश बसोबास गरिरहेको देखिन्छ । तीमध्ये पौने ३ लाख बालबालिका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको बालबालिका […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा […]

आइतवार, साउन २७, २०८१

झापा । विश्वभर ४० करोड जना मानिसले कोभिड–१९ का कारण लामो समयसम्म स्वास्थ्य समस्या भोगिरहेको पाइएको छ । स्वास्थ्य सेवा र काममा फर्कन नसक्ने विरामीहरूका कारण हरेक वर्ष १० खर्ब रुपैयाँ बराबरको रकम नोक्सानी भइरहेको […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन्। दुईदिने नेपाल भ्रमणको क्रममा आइतबार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन […]

आइतवार, साउन २७, २०८१

काठमाडौं । शेयर बजारमा उच्च कारोबारको अर्को रेकर्ड बनेको छ । शेयर बजार परिसूचक नेप्से आज साढे ९४ अङ्कले बढेर २८०० विन्दुभन्दा माथि पुग्दा झन्डै २६ अर्ब रुपैयाँको कारोबार भएको हो । आज ६ करोड […]

आइतवार, साउन २७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री […]

आइतवार, साउन २७, २०८१

झापा । उच्च अदालत न्यायाधीश सैयद रेफत अहमद बंगलादेशका प्रधानन्यायाधीश नियुक्त भएका छन् । विद्यार्थीहरुले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन् । यसपछि विद्यार्थीहरुले प्रधानन्यायाधीश अबैदुल हसनसहित […]

आइतवार, साउन २७, २०८१

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी […]

आइतवार, साउन २७, २०८१