२०८३ जेठ १ शुक्रवार , ०३:२७:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजे बस्नेछ।आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ। यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)) संसदीय दलको बैठक बस्दैछ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। सो बैठकअघि […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले पररराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन्। दुई सचिवबीच सोमबार काठमाडौँको नक्शालस्थित होटल हिल्टनमा भेटवार्ता भएको हुन्। भेटमा दुई देशका बिचमा विगतमा भएका सहमतीहरू […]

सोमवार, साउन २८, २०८१

झापा । हिजो समापन भएको पेरिस ओलम्पिकमा चीनकी पौडीबाज झाङ युफेईले सबैभन्दा धेरै ६ वटा पदक जितेकी छिन् । पेरिस ओलम्पिकको वेबसाइटअनुसार चीनकी युफेईले पौडीमा एक रजत र पाँच कास्य गरी ६ वटा पदक जितेकी […]

सोमवार, साउन २८, २०८१

काठमाडौं । पाकिस्तानी गायिका तथा संगीतकार हानिया असलमको निधन भएको छ । आइतबार हृदयाघातबाट उनको निधन भएको बताइएको छ । उनको पार्टनरसमेत रहेकी बहिनी जेब बंगाशले इन्सटाग्राम पोस्टमार्फत हानियाको निधनको पुष्टि गरेकी हुन् । दुई […]

सोमवार, साउन २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघले ज्ञापन पत्र बुझाएको छ। आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे महासंघले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम […]

सोमवार, साउन २८, २०८१

फिक्कल । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा १ […]

सोमवार, साउन २८, २०८१

झापा । रुसी आक्रमणविरुद्ध प्रत्याक्रमण गरिरहेको युक्रेनी सेना रुसी भू–भागमा ३० किलोमिटर भित्रसम्म पुगेको छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण शुरू गरेयता युक्रेनी सेना रुसी भू–भागमा सबैभन्दा भित्रसम्म पुगेको बीबीसीले जनाएको छ । […]

सोमवार, साउन २८, २०८१

काठमाडौं । शेयर बजारमा आज उच्च कारोबारको अर्को रेकर्ड बनेको छ । शेयर बजार परिसूचक नेप्से आज ७० अङ्कभन्दा धेरैले बढेर २९०० विन्दुभन्दा माथि पुग्दा २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भएको छ । आज […]

सोमवार, साउन २८, २०८१

झापा । पश्चिम बंगालको दार्जिलिङ जिल्लाको बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ । साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो […]

सोमवार, साउन २८, २०८१