काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले गएको वैशाख १७ […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को नतिजामा ‘एनजी’ अर्थात् नन ग्रेड आएका विद्यार्थीहरूको फारम दस्तुर फिर्ता गर्ने भएको छ । पर्सि भदौ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन […]
विराटनगर । कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा ५८२ जना डेंगु सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित […]
विराटनगर । मोरङको केरावारीमा विषालु सर्पको डसाईबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ। केरावारी गाउँपालिका–९ स्थित स्कुलचौक निवासी मनोज पण्डितकी छोरी प्रतिमा पण्डितलाई बुधबार साँझ सर्पले डसेको थियो। विद्यालयबाट पढाइ सकेर साँझ घर फर्केपछि शौचालयमा […]
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
झापा । अफ्रिकाका केही भागहरूमा ‘एमपक्स’ को प्रकोप फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी आपत्कालको घोषणा गरेको छ । पहिलो मङ्कीपक्स भनेर चिनिने अत्यधिक सङ्क्रामक रोग एमपक्सका कारण कङ्गोमा ४५० जनाको ज्यान गएको बीबीसीले […]
काठमाडौं । काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तीन जना खेलाडी सम्मानित भएका छन् । एपीएफले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको सङ्गठनले जनाएको छ । […]
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने भएको छ । अब गाडी चालकले लाइसेन्स बोक्न नपर्ने र राष्ट्रिय परिचयपत्र वा नम्बरबाटै ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र भए/नभएको थाहा […]
काठमाडौं । राष्ट्रिय सभामा बिहीबार प्रश्नोत्तरको कार्यसूची छ। दिउँसो १ . १५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा […]
काठमाडौं । देशका केही भू–भागमा गएरातिदेखि नै वर्षा भइरहेको छ । आज दिउँसो र राति नै वर्षा हुनेछ । दिउँसोभन्दा राति ठूलो वर्षाको सम्भावना छ । दिउँसो हल्कादेखि मध्यम वर्षा हुँदा राति भारी वर्षा हुनेछ […]