२०८३ वैशाख ३१ बिहिवार , ०९:५०:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी दिएका हुन्। उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका हुन्। भ्रमणको क्रममा […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भोलि भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेका छन् । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए । करिब ४५ वर्षीय कोइरालाको शव त्रिवि […]

शुक्रवार, साउन ३२, २०८१

झापा । इजरायली सेना र विद्रोही समूह हमासको युद्धका कारण विस्थापित भएका गाजापट्टीका धेरै नागरिक घर फर्किएका छन् । गएको वर्ष अक्टोबर ७ देखि निरन्तर भइरहेको आक्रमणपछि गाजापट्टी नजिकै आफ्नो घरबाट विस्थापित भएका लगभग सबै […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । गठ्ठाघरमा भएको […]

शुक्रवार, साउन ३२, २०८१

झापा । स्पेनिस लालिगा २०२४–२५ शुरू भएको छ । गएराति भएको उद्घाटन खेलमा गेटाफे र एथलेटिकले बराबरी खेल्दै अङ्क बाँडेका छन् । एस्टाडियो डे सान मामेसमा गएराति भएको पहिलो खेलमा गेटाफे र एथलेटिक क्लबले १–१ […]

शुक्रवार, साउन ३२, २०८१

झापा। बंगलादेशले अघिल्लो अवामी लिग सरकारले करारमा नियुक्त गरेका ७ राजदूतलाई तत्काल स्वदेश फर्कन निर्देशन दिएको छ । जसमा वासिङ्टनका लागि राजदूत मोहम्मद इमरान, रुसका लागि राजदूत कमरुल हसन, साउदी अरबका लागि राजदूत जावेद पटवारी, […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालकको सीसीटीभी फोटो बाहिरीएको छ । दुर्घटनामा मारिएका स्कुटर चालक महिला नभएर पुरुष भएको प्रहरीले जानकारी दिएको छ । मृतक करिब ४०–४५ वर्षीय पुरुष रहेको […]

शुक्रवार, साउन ३२, २०८१

झापा । इजरायलले विगत १० महिनायता गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजारभन्दा धेरै व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९२ हजार जना घाइते भएका छन् । गत ७ अक्टुबरमा हमासले इजरायलमा […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउन लागेका छन् । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट […]

शुक्रवार, साउन ३२, २०८१