झापा । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको आवद्ध अल नासर सुपर कपको फाइनलमा पराजित भएको छ। साउदी अरबको प्रतिष्ठित सुपर कप फाइनलमा अल नासर रोनाल्डोको गोलमार्फत् अग्रता लिए पनि खेल अल हिलाललाई ४–१ ले सुम्पिन […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयन भएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलको हिजोको बैठकले मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो । उपनेता आचार्य […]
झापा । रुसमा सात म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री तटमा सात म्याग्निच्युडको भूकम्प गएको रुसी अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको […]
काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ मा कलाकारको रोचक लाइनअप तयार भैरहेको छ ।अहिलेसम्म निर्माताले तीनजना कलाकार फाइनल गरेका छन् जसमा राजेश हमाल, नीति शाह र सनिशा भट्टराई छन् । […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा भारतका पाँचदिने औपचारिक भ्रमणमा आज दिल्ली प्रस्थान गर्ने भएकी छन्।भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको निमन्त्रणामा उनी आज बिहान ११:३० बजे भारत प्रस्थान गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका […]
काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो गण्डकी, […]
काठमाडौं। गृहमन्त्री रमेश लेखक र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शुक्रबार शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवातार्मा द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको लेखकको सचिवालयले जनाएको […]
झापा । थाइल्याण्डको बैंककमा सम्पन्न सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा मोरङका चन्द्र बहादुर राना मगरले कास्य पदक जितेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ४ का राना मगरले पुम्से सिनियर विधामा दोस्रो स्थान हात पारेका […]
काठमाडौं। अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत् २८ वर्षीया नेपाली नर्स दुई सातादेखि बेपत्ता छिन् । अन्तिम पटक जुलाई ३१ (१६ साउन) मा मनसास पार्कमा देखिएकी ममता काफ्ले सम्पर्कविहीन भएकी हुन् । मनसास पार्क पुलिस विभागले एउटा […]
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा थामेगाउँमा आएको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेका सात जनाको उद्धार गरेको हो । […]