२०८३ वैशाख ३१ बिहिवार , ०४:०७:५० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले बधाई दिएका छन् । उनले आज शुभकामना सन्देश जारी गरेर कास्य पदक पलेशालाई बधाई दिएका हुन् । पेरिसस्थित ग्राण्ड प्यालेसमा […]

आइतवार, भदौ १६, २०८१

झापा । गाजामा पोलियो विरुद्धको खोप अभियान शुरू भएको छ । २५ वर्षपछि गाजामा पोलियो भाइरसको नमुना फेला परेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पोलियो विरुद्धको खोप अभियान शुरू गरेको बीबीसीले जनाएको छ । तीन […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । हिजोसम्म मनास्लु, अन्नपूर्ण चौथो र पुथा गरी तीन वटा हिमाल आरोहणका लागि आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका विभाग […]

आइतवार, भदौ १६, २०८१

सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना पुरुषको मृत्यु भएको छ । हिजो साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो । […]

आइतवार, भदौ १६, २०८१

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् । आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरूको कुरा प्रतिनिधि सभाको बैठकमा उठेको […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । अमेरिकामा बेपत्ता नेपाली महिला ममता काफ्लेकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् । काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । यस्तोमा १ वर्षकी छोरी एक्लै भएपछि […]

आइतवार, भदौ १६, २०८१

झापा। हमासले अपहरण गरेका ६ जना बन्धकहरूको शव गाजा पट्टीमा फेला परेको इजरायलले जानकारी दिएको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) ले जारी गरेको विज्ञप्तिमा ती शवहरू शनिबार राफाह क्षेत्रमा अवस्थित एक भूमिगत सुरुङमा फेला […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । अवैधरूपमा साउदी अरेबियामा काम गरिरहेका १४६ कामदारले नेपाल आउने भिसा (एक्जिट भिसा) पाएका छन्। साउदीस्थित नेपाली दूतावासको पहलमा साउदीको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका १४६ […]

आइतवार, भदौ १६, २०८१

झापा । ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’ माथि प्रतिबन्ध गरिएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि पछिल्लो कदम चालिएको हो । यसअघि दिएको २४ घण्टे अवधिमा एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भयो । […]

आइतवार, भदौ १६, २०८१

झापा । धानबालीमा रोग-किरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले ‘हरेरी’ पूजा गर्न थालेका छन्। थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक हरेरी पूजा गर्ने चलन छ। साउनदेखि भदौभित्र यो पूजा गरिन्छ। पूजा अवधिभर […]

आइतवार, भदौ १६, २०८१