झापा । इराकमा २७ वर्षपछि मुलुकको पहिलो जनगणनाका लागि यो नोभेम्बरमा दुईदिने कर्फ्यु लगाउने अधिकारीहरूले घोषणा गरेका छन् । ‘जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ’, प्रधानमन्त्री मोहम्मद शिया […]
झापा । कैलालीमा सर्पदंशबाट गएराति एक बालकको ज्यान गएको छ। घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका–९ वनदेवी टोलका माया विकका पाँच वर्षीय छोरा अरुणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाकीका सूचना अधिकारी प्रहरी […]
झापा । युक्रेनको सहर खार्किभमा रुसले गरेको हवाई हमलामा कम्तीमा ४१ जना घाइते भएका छन् । प्रान्तीय प्रमुख ओल्हे साइनेहुबोभका अनुसार घाइते हुनेमा पाँच जना बालबालिका पनि रहेका छन् । रुसले सर्वसाधारणको पूर्वाधारलाई लक्ष्य बनाएको […]
काठमाडौं । गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ। १६ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण संघको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ वटा आंगिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख मागेको छ। सोमबार सूचना जारी गर्दै त्रिविले ११ क्याम्पस प्रमुखका लागि आवेदन मागेको हो। त्रिविले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंको रत्नराज्य लक्ष्मी […]
झापा । रसियामा शनिबार बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । यो हेलिकप्टरमा २२ जना सवार थिए । हालसम्म १७ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ । रुसको सुदूर पूर्वी क्षेत्रमा बेपत्ता भएको […]
काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ […]
काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा हिजोदेखि पुस्तकालय सञ्चालनमा आएको हो । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले […]
झापा । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव भेटिए पछि हिजोदेखि प्रदर्शन चर्किएको छ । प्रधानमन्त्री […]
काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर […]