झापा । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा महिनौँदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउन स्पेसएक्सको रकेट प्रक्षेपण भएको छ । फ्लोरिडाको केप क्यानाभेरलबाट फाल्कन नौ रकेटको प्रक्षेपण गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । यानमा नासाका […]
धरान । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ । बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र […]
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा ईपस्विच टाउन र एस्टनभिल्लाबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ । त्यस्तै राति सवा ९ बजे […]
पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ […]
काठमाडौं । हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने दोस्रोमा […]
काठमाडौं । आइसीसी टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल आज राति पौने १० बजे क्यानडाको किंग सिटीमा सुरु हुनेछ । सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग १४ […]
सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँचजनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा शनिबार पहिरोमा परेर उनीहरूको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका […]
झापा । मौसम अनुकुल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाइ सेवा सञ्चालन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आइतबार राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ आईएफआर प्रणालीमा उडान […]
काठमाडौं । एनसेलले बाढी र प्रभावित क्षेत्रमा निःशुल्क डाटा उपलब्ध गराइरहेको छ । ठूलो वर्षापछि आएको बाढी र पहिरो प्रभावित क्षेत्रमा हिजैदेखि निःशुल्क डाटा उपलब्ध गराएको एनसेलले जनाएको छ । विपद्को समयमा आफ्नो परिवार तथा […]
सिन्धुली । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको […]