२०८३ वैशाख ३० बुधवार , ०३:२७:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

मन्थली । सुनकोसी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सुचारु भएको छ । मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ ।विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ।विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीले टीकाको साइतबारे जिज्ञासा आएकाले शुभसाइत सार्वजनिक गरेको समितिका अध्यक्ष डा। माधव भट्टराईले जानकारी दिए।समितिले […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ । आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले ३ दिन भाडा नबढाउने सहमति गरेका छन् । अघिपछि जस्तै नियमित भाडामै उडान गर्ने गरी सहमति भएको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बताए । […]

आइतवार, असोज १३, २०८१

विराटनगर । निरन्तर झरीपछिको बाढी पहिरोले कोशी प्रदेशका ७० ठाउँमा सडक अवरुद्ध भएको छ । त्यसमध्ये २४ स्थानको सडक भने सञ्चालनमा आइसकेको छ । प्रदेशमा २६ पक्की र झोलुङ्गे पुलमा क्षति पुगेको छ । क्षतिको […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । अविरल वर्षाले जनधनको क्षति गरेपछि सरकारले सर्वदलीय बैठक राखेर ९ वटा निर्णय गरेको छ । जसमा खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसपछि अलपत्रहरूलाई गन्तव्यमा पुर्‍याउने, घाइतेको उपचार र अवरुद्ध सडक […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । शुक्रबार र शनिबार अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १४८ जना पुगेको छ। नेपाल प्रहरीले दिउँसो तीनबजेसम्म देशका विभिन्न ठाउँमा बाढी पहिरोमा परेर १४८ जनाको ज्यान गुमाएको जनाएको छ। […]

आइतवार, असोज १३, २०८१

झापा । हिज्बुल्लाह नेता हसन नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमाथि आक्रमणलाई जारी राखेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार लेबनानको दक्षिणी भागमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। हिज्बुल्लाहको गढ ठानिएको बेका उपत्यकामा ९ जनाको मृत्यु भएको […]

आइतवार, असोज १३, २०८१