२०८३ वैशाख २९ मङ्गलवार , ०९:२७:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । बडादशैँको पाँचौँ दिन, तर तिथि चतुर्थी तिथि। सोमबार पनि कुष्माण्डा भगवतीको पूजा-आराधना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमबार बिहान ४० पला अर्थात् बिहान ६ बजेर १६ मिनेटसम्म चतुर्थी तिथि छ। समितिका अध्यक्ष […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकउपर लोकसेवा आयोगसँग परामर्श लिने भएको छ । आइतबार सिंहदरबारमा असोज १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ५० लाखको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज रु. ५० लाख हस्तान्तरण गरेको छ । आइतबार कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रुपमा […]

आइतवार, असोज २०, २०८१

झापा । जापानमा अबको केही वर्षमा वृद्ध जनसङ्ख्या १० प्रतिशतले बढ्ने पूर्वानुमान सार्वजनिक भएको छ । पछिल्लो समय भएको एक सर्वेक्षणले जापानमा ६५ वर्ष वा बढी उमेरका मानिसहरूको सङ्ख्या डेढ गुणा बढ्ने र सन् २०५० […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव शून्य नौ अङ्कले बढेर २ हजार ६५३ दशमलव ५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा […]

आइतवार, असोज २०, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वटा पुल अलपत्र परेका छन् । समय सीमा गुज्रिँदासम्म पनि ती योजनाको प्रगति भएको छैन । भौतिक प्रगति हुन नसकेपछि प्रदेश सरकारले ती […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । नेपाल र बङ्गलादेशबीच भएको ४० मेगावाट बिजुली बिक्री सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम […]

आइतवार, असोज २०, २०८१

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त […]

आइतवार, असोज २०, २०८१

धरान । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारी साधनले बढी भाडा लिने, चोरी डकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त […]

आइतवार, असोज २०, २०८१