२०८३ वैशाख २९ मङ्गलवार , ०९:२६:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । भारतको चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गएको छ । भारतीय वायुसेनाको ९२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको हवाई प्रदर्शनी हेर्न लाखौँ मानिस आएका बेला धेरै […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीलाई बाहिर पठाएर २७ सदस्यीय टोली घोषणा गरेका हुन् । […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । अघिल्लो हप्ताको बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग तथा सडक नियमित रुपमा सञ्चालनमा आउन थालेका छन् । हेटौँडा–भीमफेदी–काठमाडौं सडक एक हप्तापछि हिजोदेखि सञ्चालनमा आएको छ । अब हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाडौं, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाली खेलाडी चयनका लागि अक्सन भएको छ । सहभागी आठ टोलीका लागि १० खेलाडीको दरले अक्सनबाट ८० खेलाडीको टुङ्गो लागेको छ । १२ खेलाडी अक्सनको अधिकतम मूल्य १५ […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ । सुदूरपश्चिम विश्वविद्यालयमा कृषि […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । सङ्घअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा असोज २४ गते अक्टोबर १० मा परेको विश्वदृष्टि दिवसका अवसरमा […]

सोमवार, असोज २१, २०८१

झापा । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्यपछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो । […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । दिगो शहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न शुरू गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको […]

सोमवार, असोज २१, २०८१

काठमाडौं ।पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ एन्फाले राहतस्वरुप ८ रुपैयाँ उपलब्ध गराउने भएको छ।एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा गएको पहिलोमा पुरिएर आदित्य बलम्पाखी, विकल […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि […]

सोमवार, असोज २१, २०८१