२०८३ वैशाख २८ सोमवार , ०३:११:४७ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । लेबनानमा सक्रिय विद्रोही समूह हिजबुल्लाहले दुई महिनाअघि इजरायली आक्रमणमा मारिएका आफ्ना शीर्ष नेताको अन्त्येष्टिको तयारी गरेको छ । हिजबुल्लाहको राजनीतिक परिषद्का उपनेता महमुद कोमाटीले इजरायली आक्रमणमा मारिएका पूर्वप्रमुख हसन नसरल्लाहको औपचारिक अन्त्येष्टिको तयारी […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले रियल मड्रिडलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले रियल मड्रिडलाई २–० ले हराएको हो । गएराति भएका अरु खेलमा एस्टन भिला र युभेन्ट्सले गोलरहित बराबरी खेलेका छन् […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै […]

बिहिवार, मंसिर १३, २०८१

अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृंखलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशक पछि यसवर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे […]

बिहिवार, मंसिर १३, २०८१

हेटौंडा । मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्।मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्। मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं ।परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन्।प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि मन्त्री राणा चीन जान लागेकी हुन्। उनी दिउँसो साढे १२ बजे छेङ्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। मन्त्री राणाले […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सफा छ। तराईका तथा पहाडी भेगका एकदुई स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी ,बागमती […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो।जुम्लाको टुँडिखेलमा आयोजना गरिएको साक्षर जिल्ला […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका झापाका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । गैरकानूनी रुपमा प्रसाईलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। न्यायाधीशद्वय […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षता अनुसारको रोजगारी दिन नसके पलायन हुने बताएका छन् । छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वको […]

बुधवार, मंसिर १२, २०८१