२०८२ मंसिर २७ शनिवार , ०८:१०:३५ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाइन न्यूजपोर्टलका सञ्चालकहरुले लोक कल्याणकारी विज्ञापनमा भोग्नु परिरहेको विभेदबारे पालिकालाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् । नगरपालिका कार्यालयमा गएर आज अपरान्ह न्यूजपोर्टलका सञ्चालक तथा सम्पादकहरुले बिर्तामोडका मिडियाहरु माथि फरक […]

सोमवार, मंसिर २५, २०८०

दमक । झापाको दमक ६ मा सञ्चालित नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौं रुपैयाँ रकम फिर्ता नगरी बन्द भएको छ । सो संस्थाले बचतकर्ताहरुलाई फिर्ता दिनुपर्ने रकम फिर्ता नगरी एकाएक गत दशैं अघिदेखि […]

सोमवार, मंसिर २५, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ मा मुख्य कार्यालय रहेको श्री पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः प्रेम सापकोटा निर्वाचित भएका छन् । संस्थाको ७औं कार्यकालका लागि अध्यक्षमा सापकोटासहित सञ्चालक समिति र […]

सोमवार, मंसिर २५, २०८०

भद्रपुर । भद्रपुरको मेची रंगशालामा सञ्चालित ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन […]

आइतवार, मंसिर २४, २०८०

भद्रपुर । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई भद्रपुरमा सम्मान गरिएको छ । आज मेची रंगशालामा सम्पन्न ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको फाइनलको दिन बस्नेतलाई सम्मान गरिएको हो । […]

आइतवार, मंसिर २४, २०८०

बिर्तामोड । आफ्ना बुवाआमाले निर्वाहा गरेका उल्लेखनीय भूमिकालाई मार्गदर्शनका रूपमा उजागर गर्दै विगतका कुराहरूलाई ताजा बनाइराख्न शिक्षासेवी मोहनप्रसाद ओलीले संस्मरण कृति प्रकाशित गरेका छन् । ‘हाम्रा अनुभूतिहरु’ नामक संस्मरण कृतिको बिर्तामोडमा शनिबार आयोजित विशेष कार्यक्रममा […]

आइतवार, मंसिर २४, २०८०

झापा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सन्दर्भ पारेर एनएमसी महिला सशक्तिकरण उपसमितिले जिल्लाका दुई स्थानमा सचेतनामुलक कार्यक्रम गरेको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ नारा दिएर […]

शनिवार, मंसिर २३, २०८०

कमल । झापाको कमल गाउँपालिकाले सञ्चालन गरेको कमल नगर अस्पतालले सेवा विस्तार गरेसँगै त्यसलाई व्यवस्थित गर्नका लागि आवश्यक भौतिक संरचना समेतको निर्माण सुरु गरेको छ । अस्पतालले अहिले आकस्मिक कक्ष र ल्यव सेवालाई सहज बनाउनका […]

शनिवार, मंसिर २३, २०८०

भद्रपुर । मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यंग्य लेखक नकुल काजीलाई हाँस्यव्यंग्य स्रष्टा सम्मान गरेको छ । हाँस्यव्यंग्य विषयक विचार गोष्ठी तथा हाँस्यव्यंग्य कविता वाचन कार्यक्रमको अवसरमा अग्रज पत्रकार तथा […]

शनिवार, मंसिर २३, २०८०

बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं. ६ को सहयोगमा शुक्रबार लैंगिक हिंसाको अवस्था, प्रकृति र कानूनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न गरिएको छ । लैंगिक हिंसा विरुद्धको […]

शुक्रवार, मंसिर २२, २०८०