२०८२ भदौ २८, शनिवार , ०५:२४:०७ बजे

Sajhamanch

सासंक

भद्रपुर । मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यंग्य लेखक नकुल काजीलाई हाँस्यव्यंग्य स्रष्टा सम्मान गरेको छ । हाँस्यव्यंग्य विषयक विचार गोष्ठी तथा हाँस्यव्यंग्य कविता वाचन कार्यक्रमको अवसरमा अग्रज पत्रकार तथा […]

शनिवार, मंसिर २३, २०८०

चितवन । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ […]

शनिवार, मंसिर २३, २०८०

झापा । गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारेर ज्योति गुरुङको शब्दमा ‘आयो तमु ल्होसार’ सार्वजनिक गरिएको छ । बेलायतमा बसोबास गर्ने ज्योतिले नियमित गीत संगीत लेखन तथा उत्पादन गर्दै आएकी छन् । नेपालमा मात्र […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३३औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य […]

मङ्गलवार, मंसिर १९, २०८०

बिर्तामोड । निजी तथा आवशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको वार्षिक कार्यक्रम अन्तरगत प्याब्सन बिर्तामोडको आयोजनामा भएको दुई दिने सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडस्थित कोहेड विद्यालयमा बुधबार र बिहीबार नगर स्तरीय नृत्य तथा […]

शुक्रवार, मंसिर १५, २०८०

पोखरा । समलिंगी विवाहलाई मान्यता दिने पहिलो स्थानीय तह लमजुङको दोर्दी गाउँपालिका बनेको छ । गाउँपालिकाको वडा नं. २ ले बुधबार समलिंगी विवाहको प्रमाणपत्र दिएको छ । विवाह दर्ता प्रमाणपत्रमा वडा कार्यालयले ‘सम्मानित सर्वोच्च अदालतको […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । आदिवासी थारू समुदायले काठमाडौंसहित पूर्वी तराईमा आज सामाचकेवा पर्व आज समापन गर्दैछन् । दाजुभाइ(दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज १२औँ दिनमा समापन हुन लागेको हो । आजै मिथिला क्षेत्रमा पनि […]

सोमवार, मंसिर ११, २०८०

जनकपुरधाम । धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेल लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । आइतबार […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । गायिका मेनुका पौडेलको गायकीको बलिउड अभिनेता रणवीर कपुरले तारिफ गरेका छन् । इन्डियन आइडलको मञ्चमा अतिथिको रूपमा पुगेका रणवीरले आफ्नो नाम बताउँदै मेनुकाको गायकीको तारिफ गरेका हुन् । रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भन्दै […]

शुक्रवार, मंसिर ८, २०८०

बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बिर्तामोड नगर समितिले वर्षेनी गर्दै आएको सांस्कृतिक कार्यक्रम यो वर्ष मंसीर १३ र १४ गते गर्ने भएको छ । बिर्तामोड भरिका ४८ वटा विद्यालयको सहभागिता रहने सांस्कृतिक […]

बिहिवार, मंसिर ७, २०८०