२०८१ माघ ३, बिहिवार , १०:५१:४३ बजे

Sajhamanch

शिक्षा

दमक । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको दोस्रो दिन साउन ८ गतेका खेलहरुमा ६ वटा क्याम्पस विजयी भएका छन् । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक […]

मङ्गलवार, साउन ९, २०८०

झापा । शिक्षकहरुका लागि सूचना तथा सञ्चार प्रविधि प्रशिक्षक प्रशिक्षण सम्बन्धी सञ्चालन गरिएको ८० घण्टे तालिम सोमबार समापन गरिएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति झापाको आयोजनामा सञ्चालित सो तालिमामा ३८ जना […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । लोकसेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । सो पुस्तकका लेखक एकलाव दासमाथि कारबाहीको माग गर्दै प्रदर्शन […]

सोमवार, साउन ८, २०८०

दमक । दमक बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु भएको कोशी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७–१ गोल […]

आइतवार, साउन ७, २०८०

दमक । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु हुने प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेल दमक बहुमुखी क्याम्पस र आस्था कलेज दमकबीच हुनेछ । दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन खेल […]

आइतवार, साउन ७, २०८०

भद्रपुर । जननिर्वाचित प्रथम प्रधानमन्त्री विपि कोइरालाको ४१औं स्मृति दिवसको अवसर पारेर भद्रपुरमा विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न गरिएको छ । विपि स्मृति प्रतिष्ठानको आयोजनामा भद्रपुर नगरपालिका भित्रका विद्यालयका विद्यार्थी बीच निबन्ध लेखन प्रतियोगिता सम्पन्न […]

शनिवार, साउन ६, २०८०

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहने कामलाई लक्षित गरी भाषा परीक्षा सञ्चालन हुने भएको छ । सन् २०२३ का लागि विशेष कोरियाली भाषा […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । शिक्षक दरबन्दी अभाव र भएका दरबन्दी पनि रिक्त हुँदा विद्यार्थीको सिकाइ प्रभावित भइरहेको पालिका तथा शिक्षकहरु बताउँछन् । भर्खरै सार्वजनिक भएको एसईईको नतिजामा गणित विषयमा विद्यार्थीहरु सबैभन्दा कमजोर देखिनुको कारण विषय शिक्षक अभाव […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ । पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । […]

बिहिवार, साउन ४, २०८०