२०८३ वैशाख २८ सोमवार , ०७:२३:११ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर […]

बिहिवार, जेठ ३, २०८१

झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख […]

बिहिवार, जेठ ३, २०८१

ताप्लेजुङ । प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार ४०० रुपैयाँ संकलन भएको छ। वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो।समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । […]

बुधवार, जेठ २, २०८१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ। आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो। आज तीन सय १५ […]

बुधवार, जेठ २, २०८१

काठमाडौं । सरकारले ५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली शुरु गरेको छ । नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज काठमाण्डौमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

बुधवार, जेठ २, २०८१

मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले केही वर्षयता लक्ष्य अनुरुपको राजस्व संकलन गर्न सकेको छैन । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा पनि लक्ष्य […]

बुधवार, जेठ २, २०८१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला […]

बुधवार, जेठ २, २०८१

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षदेखि २ ठूला जलविद्युत् आयोजनाको निर्माण शुरु गर्ने भएको छ । निर्माणमा जान तयार रहेका ती आयोजनाको आवश्यक स्रोतको जोहो गरेर निर्माण शुरु गरिन लागेको हो । आज संघीय संसदको […]

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आउँदो आर्थिक […]

मङ्गलवार, जेठ १, २०८१