२०८३ वैशाख २८ सोमवार , ०६:३०:१४ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेशनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल […]

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ […]

शुक्रवार, वैशाख २८, २०८१

सप्तरी । नेपाल बैंक लिमिटेडका फत्तेपुर शाखाका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नं. १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज तोलाको एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको मनोबल उच्च बनाउनका लागि नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने बताएको छ । काठमाण्डौमा भएको एक कार्यक्रममा चेम्बर अफ कमर्समा आबद्ध उद्योगी […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि आशावादी बजेट बनिरहेको बताएका छन् ।बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको प्रिबजेट छलफलमा उनले यस्तो बताएका हुन । बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रालयहरुमा २८ अर्ब ५० करोड रुपैयाँको सिलिङ पठाएको छ । मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले समानीकरण अनुदान, राजश्व बाँडफाँड र प्रदेशको आन्तरिक […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । हिजो १५ अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । विश्व बैंकले नेपालका लागि साढे १० अर्ब रुपैयाँभन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ । यसअघि सोमबार प्रतितोला १ […]

मङ्गलवार, वैशाख २५, २०८१