२०८३ वैशाख २८ सोमवार , ०७:२२:४२ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रवारको तुलनामा सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेर कारोबार भएको हो […]

शनिवार, जेठ ५, २०८१

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ गाडीको सङ्ख्या बढ्न थालेको छ । विद्युतीय कार र केही ठूला तथा मझौला गाडीको आयात बढ्दै गएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह १९ दशमलव ८ प्रतिशतले बढेर १० […]

शुक्रवार, जेठ ४, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मिति २०८१/०२/०४ संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै गाडी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गाको कर्जामा केही सहज बनाएको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज’ प्रकृतिका गाडीमा […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँ भाउ घटेको हो । बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुन आज […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डका तर्फबाट प्राप्त हुने १३ मिलियन अर्थात एक करोड ३० लाख युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहायता […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ७९ अङ्कले बढेर दुई हजार १८ दशमलव ७६ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स र अन्य बाहेक सबै […]

बिहिवार, जेठ ३, २०८१

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का नव प्रवेशी कर्मचारीका लागि सेवा प्रवेशसम्बन्धी तीन दिवशीय अभिमुखीकरण शुरु भएको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिले बिहीवार बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजना गरेको कार्यक्रम अन्तर्गत […]

बिहिवार, जेठ ३, २०८१