२०८२ मंसिर ९, सोमवार , ०५:४२:२१ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ। ठूला […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । लघुवित्तबाट ऋण लिएकाहरु संसद् भवन परिसरमै प्रवेश गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु परिसरमै नाराबाजी गर्न पुगेका हुन् । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । आगामी आर्थिक वर्ष (आव) का लागि सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्‍मा प्रस्तुत […]

सोमवार, फागुन १४, २०८०

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्ने भएका छन् । अर्थमन्त्री डा.महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी संसदमा प्रस्तुत […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । कोसी प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म आठ विधेयक पारित गरिएको छ । गत वर्षको पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यसयता पाँच सरकार गठन र दुईपटक सभामुख निर्वाचन गरिएको […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । साताको पहिलो करोबार दिन आइतबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६.८१ अंकले घटेर बन्द भएको छ । नेप्से १.३३ प्रतिशतले घटेर १९७९.०२ विन्दुमा बन्द भएको हो । यस दिन तीन अर्ब आठ […]

आइतवार, फागुन १३, २०८०

बिर्तामोड । यही फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलको पक्षमा समर्थन बढ्दै गइरहेको छ । आज सामाजिक क्षेत्रमा अग्रस्थानमा रहेको पशुपति युवा समूह र पशुपति इन्भेस्टमेन्ट ग्रुप प्रालिले अर्जुनकुमार […]

शनिवार, फागुन १२, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायिक प्यानलबाट उम्मेदवारी दिएका व्यवसायीहरुले आफू निर्वाचित भएपछि बिर्तामोडको व्यवसाय प्रवर्धनमा केही न केही नयाँ काम गरेर देखाउने दावी गरेका […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । लघुवित्त, मिटरब्याज र सहकारीपीडितले सरकारले न्याय नदिएसम्म घर नर्फकने जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् । मिटरब्याज तथा ठगीविरोधी […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले […]

शनिवार, फागुन १२, २०८०