२०८३ वैशाख २९ मङ्गलवार , ०८:४९:४१ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ १ हजार ४०० रुपैयाँले घटेर तोलाको १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो पनि सुनको भाउ […]

बुधवार, साउन २३, २०८१

झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको देखेर कतिपय तत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित वित्तीय […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ । समितिका सभापति सूर्य थापाले संसदीय […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४५ दशमलव शून्य पाँच अङ्कले घटेर २ हजार ६५१ दशमलव ३२ विन्दुमा झरेको छ । बिहान ११ बजेर १७ मिनेटमा […]

मङ्गलवार, साउन २२, २०८१

बिर्तामोड। नेपालमा केही वर्ष यता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । तीन वर्षयता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्क छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ९० […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख […]

मङ्गलवार, साउन २२, २०८१

दमक । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएको थियो । गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको […]

मङ्गलवार, साउन २२, २०८१

झापा । देशकै नेतृत्वदायी सहकारी झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले गत आर्थिक वर्षमा आफ्ना सदस्य, सदस्यका परिवार र समुदायका लागि ४ करोड ४९ लाख २३ हजार ८९० रुपैयाँ राहत तथा सुविधा वापत वितरण गरेको […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । शेयर बजार आज ४० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अङ्कले बढेर २ हजार ७९६ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्से दिउँसो १ बजेर ५५ मिनेटमा […]

सोमवार, साउन २१, २०८१

झापा । प्रभू बैंक लिमिटेडले आज अर्को विज्ञप्ति जारी गरेर बिर्तामोड शाखाका बचतकर्ता मञ्जुकुमारी नेपालले दावी गरेको एक करोड १९ लाख मुद्धति निक्षेपको कागजात नै अनाधिकृत भएर दोहोर्याएको छ । शाखाका कर्मचारी प्रमोद सिटौलाले सामान्य […]

सोमवार, साउन २१, २०८१