२०८३ वैशाख २९ मङ्गलवार , ०८:०९:०८ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । उद्योग सञ्चालन गर्न विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने भएको छ । उद्योग विभागले ३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाव देखिएको आरोपको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका छन् । शुक्रबारको अर्थ समितिको बैठकमा सत्ता साझेदार दलका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले […]

शुक्रवार, साउन १८, २०८१

झापा । पछिल्लो समय पारिश्रमिक भुक्तानीमा पान नम्बर अनिवार्य गरिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनेहरुको संख्या बढेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट १४ हजार ७०० जनाले व्यक्तिगत पान […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । यो हप्ता ९५ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो हप्ता ७३ अर्ब २३ करोड रुपेयाँ बराबरको शेयर किनबेच भएको थियो । यो हप्ताको पहिलो दिन आइतवार […]

शुक्रवार, साउन १८, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनको क्रममा बिहीबार बिर्ताबजारमा थप बिक्रीकेन्द्र सुरु गरिएको छ । बिर्तामोड वडा नम्बर ३ बिर्ताबजारमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरेसंगै अब नगर क्षेत्रमा […]

शुक्रवार, साउन १८, २०८१

झापा । नेकपा एमाले निकट पर्यटन ब्यवसायीहरुको संगठनले यही साउन १९ गते झापा जिल्लास्तरीय प्रथम भेला आयोजना गर्ने भएको छ । नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका नामले सञ्चालित सो संगठनमा होटल, रेष्टुराँ, होमस्टे, पर्यटकीय क्षेत्र […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यालयको सपथ ग्रहण समारोहमा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलले झन्डै साढे २० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । यो टोलीको नेतृत्व तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ । राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं। हिजो ६४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से १२ बजेर ३८ मिनेटमा २ हजार ८०५ विन्दुमा पुगेको थियो । तर बन्द हुने […]

बिहिवार, साउन १७, २०८१