२०८३ वैशाख २९ मङ्गलवार , ०७:१८:३१ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । आज सुनको भाउ तोलाको १०० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेर तोलाको १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले अब कर्जा लगानीको पैसाबाट काटेर कुनै पनि बचत वा सेयरको रूपमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै कर्जा प्रवाह गर्दा स्वीकृत […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । हिजो १०३ अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ४६ अङ्कले घटेर २ हजार ६६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ । खुलेको एक मिनेटमै […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख […]

सोमवार, साउन १४, २०८१

मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले अवैध समान र सिटी सफारीसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन शेयर बजार १०० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११३ दशमलव ४२ अङ्कले बढेर २ हजार ६८१ दशमलव ५६ विन्दुमा पुगेको छ । […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । आइतबार दुई पटक सर्किट ब्रेक लागेपछि सेयर बजार सम्हालिएको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपाल (एनसीएफ) ले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिलाई स्वागत गरेको छ । सहकारी क्षेत्रसँगै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने गरी लचिलो र वर्तमान परिपेक्ष अनुकूल मौद्रिक नीति आएको भन्दै महासंघले […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको १ लाख ४५ हजार ७०० रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख […]

आइतवार, साउन १३, २०८१