२०८३ वैशाख २८ सोमवार , ०३:४६:४९ बजे

Sajhamanch

अर्थतन्त्र

विराटनगर । सङ्घीय सरकारले दिने सङ्घ सशर्त अनुदानमा ५६ दशमलव ५ प्रतिसतले कमी आए पनि कोशी प्रदेशमा आर्थिक विकासमा सुधार देखिएको छ। हालसम्मको राजस्व सङ्कलन र खर्च प्रवृत्तिले प्रदेशको आर्थिक विकासमा सुधार भएको देखिएको हो […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ३०० रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार ३०० रुपैयाँले बढेर तोलाको एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

बिहिवार, चैत १४, २०८१

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु. दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु. २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले न्यूनतम २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिक गर्दै यातायातलगायत केही […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । हिजो ५८ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६२१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज सबै समूहको […]

बुधवार, चैत १३, २०८१

विराटनगर । कोशी प्रदेशमा किसानले अर्थोडक्स चियाको औसत नाफा किलोको ३० रुपैयाँ पाउने गरेको एक अध्ययनले देखाएको छ । कोशीमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान एवं आन्तरिक र वाह्य बजारमा यसको सम्भावना र […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । सुनको भाउ आज २०० रुपैयाँले बढेको छ । हिजो तोलामा २०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

बुधवार, चैत १३, २०८१

काठमाडौँ । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो । […]

बुधवार, चैत १३, २०८१

विर्तामोड ।  चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख रुपैयाँको पेट्रोलिय पदार्थ आयात भएको छ। गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजार […]

बुधवार, चैत १३, २०८१