२०८३ वैशाख २६ शनिवार , ०७:१९:२७ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । अब शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको हो । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि […]

सोमवार, चैत २३, २०८२

शिवसताक्षी । इलामको माई नगरपालिका वडा नं. ८ र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ को सीमाक्षेत्रमा फैलिएको सतासीधाम सामुदायिक वन उपभोक्ता समूहले संस्था माथि लागेको लाञ्छना निराधार भएको दावी गरेको छ । अघिल्लो समितिले […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । हिजो १०५ अङ्कले घटेको शेयर बजार आज ८३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८३ दशमलव ३३ अङ्कले बढेर २ हजार ७६० दशमलव ०२ विन्दुमा पुगेको छ । अर्थमन्त्री डा। […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भएको स्पष्ट पार्नु भएको छ । आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग भएको भेटवार्ताका क्रममा वाग्लेले बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै नआत्तिन […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ शुक्रबारको जस्तै तोलाको २ लाख ९४ हजार […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले निकालेको सूचनामा विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखी पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको उल्लेख छ । […]

सोमवार, चैत २३, २०८२

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः दोहरिनु भएको छ । आइतबार अध्यक्षका लागि भएको निर्वाचनमा राउत ६६ दशमलव ३७ प्रतिशत मतसहित विजयी हुँदै दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । सरकारले डिजेल र पेट्रोलबाट चल्ने गाडीलाई बिजुलीबाट चल्ने बनाउन आवश्यक कानुनी व्यवस्था मिलाउने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । हप्तामा दुई दिन बिदा हुँदा झण्डै १० प्रतिशत इन्धन खपत कम हुने अनुमान गरिएको छ । नेपाल आयल निगमका अनुसार देशभर दैनिक २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । गुण्डागर्दी आरोपमा रेम्बो भनिने कोर्तु गुरुङ पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले गुरुङ […]

सोमवार, चैत २३, २०८२