२०८३ वैशाख २६ शनिवार , ०८:२६:४१ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । मार्च २०२६ मा १ लाख २० हजार ५१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली देशबाट आउने पर्यटक संख्यामा उल्लेख्य वृद्धि […]

बुधवार, चैत १८, २०८२

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७६ अंकमा कायम भएको छ । आज बजार खुलेदेखि दिनभर रातो अंकमा रह्यो । यसअघि आइतबार र सोमबार दुई दिनमा […]

बुधवार, चैत १८, २०८२

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ । सरकारले हरेक वर्ष जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक दायित्व छ । त्यसैअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदर्शन […]

बुधवार, चैत १८, २०८२

काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० र चाँदी १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई लाख ९७ हजार […]

बुधवार, चैत १८, २०८२

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँले बढाएको छ । साविकमा प्रतिलिटर १२७ रुपैयाँ रहेको आन्तरिकतर्फको हवाई इन्धन बढेसँगै प्रतिलिटर २५१ […]

बुधवार, चैत १८, २०८२

एआई निर्मित सांकेतिक तस्वीर गोपाल काफ्ले झापा । ईसेवामा कारोबार गर्नुभएको तपाईंलाई तीन हजार रुपैयाँको पुरस्कार परेको छ भनी बैंकिङ विवरण र पासवर्डसमेत लिएर आज राति ह्याकरले भद्रपुर १० की आशा ढकालको ६ लाख रुपैयाँ […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा प्रक्रिया अनुशासित र यथार्थपरक बनाउने उद्देश्यले राष्ट्रिय योजना आयोगले बजेट तर्जुमा ‘चेकलिस्ट’ तयार पारेको छ । अहिले काम शुरू भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई चाँडो सक्ने गरी पर्याप्त […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.७० अंक बढेको छ । अघिल्ला दुई दिनमा ११९ अंक घटेको नेप्से आज बढेसँगै २८५१ अंकमा कायम भएको छ । दिउँसो १२ : ०६ बजे नेप्से परिसूचक २७८९ […]

मङ्गलवार, चैत १७, २०८२

झापा । नेपाली कांग्रेस झापाले दुईसाता यता निरन्तर भइरहेको बेमौसमी वर्षा र हावाहुरीका कारण किसानले लगाएको अन्नबाली, फलफूल नष्ट हुनुका साथै नागरिकको बस्ने घर–टहरा, विद्यालय आदिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

मङ्गलवार, चैत १७, २०८२