फिदिम । सुख्खा पहिरोले पाँचथरस्थित यासोक–वासागु–उत्तसडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत पर्ने देउराली खण्डमा सडक मुनीबाट करिब १५ मिटर क्षेत्र ढाकेर सुख्खा पहिरो खसेपछि शनिबार साँझदेखि यातायात र ढुवानी ठप्प भएको हो । […]
मेचीनगर । नेपालका लागि बंगलादेशका राजदुत मो. शफिकुर रहमान मेची उद्योग बाणिज्य संघको निमन्त्रणमा शुक्रबार धुलाबारी आएका छन् । संघ र नेपाल–बंगलादेश चेम्बर अफ ट्रेडर्सको संयुक्त आयोजनामा ‘नेपाली कृषिजन्य वस्तुहरुको निकासी सम्भावना तथा अवरोधहरु’ विषयमा […]
झापा । झापामा ६९ औं राष्ट्रिय सहकारी दिवस विशेष महत्वका साथ मनाइएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा बिर्तामोडमा उत्पे्ररणात्मक कार्यक्रमका साथ सहकारी दिवस मनाइएको हो । दिवसको अवसरमा सहकारी स्मारिका विमोचन, संघमा आबद्ध […]
काठमाडौं । धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । नेपालको धितोपत्र बजारको कुल पूँजीकरण २०८२ फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा […]
काठमाडौं । सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज पनि तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले […]
काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार रेमिट्यान्स आप्रवाहमा ३७.७ प्रतिशतले बढेको हो । अघिल्लो […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुनेगरी प्रतिलिटर १५ रुपैयाँका दरले भाउ बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर २०२ रुपैयाँ पुगेको […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघ र ‘जीवन रक्षा होमकेयर प्रा.लि.’बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाका रुपमा परिचित जीवन रक्षा होमकेयर प्रा.लि.सँग वाणिज्य संघका सदस्य तथा तथा उनीहरुका […]
काठमडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ५ दशमलव ८२ अङ्कले बढेर २ हजार ७८२ दशमलव १८ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स, बीमा, माइक्रोफाइनान्स […]
काठमाडौं । हिजो र अस्ति बढेको सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको […]