काठमाडौं । भारतले आफ्नो इनर्जी एक्सचेन्ज मार्केट (आइइएक्स)बाट ३ वैशाख (१६ अप्रिल)देखि नेपाललाई दैनिक १६ घण्टा मात्रै विद्युत् दिने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सोमबार आइइएक्सबाट खरिद गर्न पाउने विद्युत्को अनुमतिपत्र नवीकरण गर्दै समय […]
गोपाल काफ्ले झापा । ‘नयाँ यूगमा नयाँ प्रविधिबाट डकैती गरी मेरो सबै चल सम्पत्ति चोरियो’— आवाजमा आक्रोश र पीडाको गहिरो कम्पन मिसाउँदै झापाको भद्रपुर १० का बासिन्दा अधिवक्ता पवन कार्कीले भन्नुभयो, “चैत १२ गते अपरान्ह […]
झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाको आयोजनामा आजदेखि बिर्तामोडमा दुई दिवसीय ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिम कार्यशाला सञ्चालन गरिएको छ । नेपाल सरकार तथा स्वीस सरकार विकास सहयोग (SDC)-को दुईपक्षीय सम्झौता बमोजिम (ENSSURE)-इन्स्योर परियोजनासँगको […]
विराटनगर । विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात […]
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५र१५ रुपैयाँ भाउ बढेको हो ।भाउ बढेपछि अब पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वको लागि आगामी बैशाख अन्तिम हप्तामा चुनाव हुने भएको छ । मेची उद्योग वाणिज्य संघको सोमबार बसेको कार्यसमितिको बैठकले आगामी बैशाख २६ गते चुनाव गर्ने निर्णय गरेको हो […]
इटहरी। सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको छ । धरान रोडमा रहेको क्याफेको भान्साबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले […]
वीरगन्ज । चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार, गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको […]
काठमाडौं । आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो । भाउ घटेर आज सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी […]
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो । अर्थ […]