२०८३ वैशाख २६ शनिवार , ०६:१६:३० बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौँ । पश्चिम एसियामा जारी युद्ध र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अचाक्ली वृद्धिका कारण नेपाल आयल निगम चरम वित्तीय संकटमा फसेको छ। निगमले एक सार्वजनिक अपिल जारी गर्दै हालको अवस्थामा पेट्रोलियम पदार्थको खपत […]

शुक्रवार, चैत २७, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका विकास निर्माणका योजना सम्पन्न गर्न तयार पारेको आयोजना बैंकमा प्रविष्ट भएका ४७ हजार ९७ वटा योजना कार्यान्वयन समस्या भएको छ । प्रदेश आयोजना बैंकमा ५१ हजार आयोजनाहरू समावेश भए […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । शुक्रबार सेयर बजार १३.४६ अंक घटेको छ । आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ । शुक्रबारको कारोबारपछि नेप्से परिसूचक २८३७ अंकमा कायम भएको छ । कारोबार रकम पनि […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आज सार्वजनिक भएको ‘एशियाली विकास परिदृश्य’ अनुसार यो दर सन् २०२५ को तुलनामा […]

शुक्रवार, चैत २७, २०८२

इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई चियाको न्यूनतम मूल्य प्रतिकिलो रु. ४० दिनुपर्ने र किसानले ४० प्रतिशत मुनाको चिया […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन २ हजार २०० रुपैयाँले बढेर आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ४ हजार ३०० […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो । पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, […]

शुक्रवार, चैत २७, २०८२

झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र विस्तारित बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आफ्ना महिला शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक तालिम प्रदान गरिरहेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिद्वारा […]

बिहिवार, चैत २६, २०८२

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै यस्तो […]

बिहिवार, चैत २६, २०८२

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४८ दशमलव ७१ अङ्कले बढेर २ हजार ८५१ दशमलव २४ विन्दुमा बढेको छ । हिजो नेप्से ४५ अङ्कले […]

बिहिवार, चैत २६, २०८२