काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार ३३.२७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २८६६ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १ : ०७ बजे […]
काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेको छ । नयाँ वर्षको पहिलो दिन हिजो तोलामा ३ हजार १०० रुपैयाँले बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो । आज सुन तोलाको तीन […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा सरकारले झन्डै ५४ प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये चैत […]
काठमाडौं । २०८२ सालको अन्तिम दिन शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव १८ अङ्कले घटेर २ हजार ८३३ दशमलव ६० विन्दुमा झरेको छ । आज होटल तथा […]
काठमाडौं । घरजग्गा बजारमा सुधारको सङ्केत देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर तयार गरेको प्रतिवेदनअनुसार उतारचढावसहित कारोबारमा वृद्धि हुन थालेको देखिएको हो । प्रतिवेदनअनुसार वर्षको पहिलो त्रैमासमा कारोबार […]
काठमाडौं । बाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । २० वटा बैंकमध्ये ९ वटाले ब्याजदर घटाएका छन्, १० वटाको स्थिर छ भने कृषि विकास बैंकले व्याजदर बढाएको छ । सिद्धार्थ बैंक, […]
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलाको ४०० रुपैयाँ र चाँदी तोलाको ७५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख […]
विराटनगर । बचतकर्ताको रकम हिनामिना भएपछि सङ्कटग्रस्त सहकारी घोषणा भएको अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको अम्बे कोशी सहकारीमा २० हजार रुपैयाँ भन्दा कम बचत […]
काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन २०० रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार सुन २ हजार […]
काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आउँदो वैशाख २ गते बुधबारदेखि देशभर आर्थिक गणनाको […]