काठमाडौं । वीरगञ्ज नाका हुँदै यो आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड रुपैयाँको वस्तु तथा सामान निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्षका नौ महिनामा ६९ अर्ब ३५ करोड […]
काठमाडौं । आज पनि सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको […]
काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व) मा उत्पन्न भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ, जसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा परेको छ । इन्धन मूल्यवृद्धिसँगै सुरु भएको शृङ्खलाबद्ध असरले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधि (साउन–चैत)सम्म देशभरि ५४८ किलोमिटर नयाँ सडकमा कालोपत्रे गरिएको छ । सडक विभागका अनुसार चैत मसान्तसम्म दुई लेन सडक ४७४ र चार लेन सडक ७४ किलोमिटर […]
काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । हिजो र अस्ति दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ९५ अङ्कले ओरालो लागेर २ हजार ८०४ दशमलव १७ विन्दुमा झरेको छ । […]
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको हो । हिजो तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तीन लाख ५०० रुपैयाँ कायम […]
रोहित काफ्ले झापा । स्थानीय कच्चा पदार्थ प्रयोग गरी वैकल्पिक ऊर्जा ब्रिकेट उत्पादन गर्दै आएको झापाको पराजुली बायोमास ब्रिकेट उद्योगले अब पेलेट ऊर्जा उत्पादन पनि सुरू गरेको छ । मेचीनगर नगरपालिका–१५ मा अवस्थित सो उद्योगले […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि चुनावको मिति नजिकिएसँगै उम्मेद्वारहरुको चर्चा गर्माउन थालेको छ । लोकतान्त्रिक र बामपंथी प्यानलबीच बिगतमा चुनावी प्रतिष्पर्धा हुँदै आएको भए तापनि यसपाली राष्ट्रिय राजनीतिमा उदाएका नयाँ […]
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न माग गरेका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कार्यवाहक […]
काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार २०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]