२०८३ जेठ १७ आइतवार , ०१:५५:५४ बजे

Sajhamanch

विश्व समाचार

 सिरियाको सीमा नजिकै उत्तरपूर्वी जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गएको छ। चौतीस जना घाइते भएका छन्।मृत्यु हुनेमा सार्जेन्ट विलियम जेरोम रिभर्स, विशेषज्ञ केनेडी लाडोन स्यान्डर्स र विशेषज्ञ ब्रेओना एलेक्ससन्ड्रिया […]

मङ्गलवार, माघ १६, २०८०

सिरियास्थित जोर्डनको सीमा नजिक रहेको अमेरिकी हवाइ बेसमा भएको आक्रमणमा कम्तीमा तीन सैनिक मारिएका छन्।ड्रोनबाट भएको आक्रमणमा अरु कैयौँ सैनिक घाइते भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थक कट्टरपन्थी समूहले आक्रमण गरेको […]

सोमवार, माघ १५, २०८०

विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजले आफ्नो पहिलो यात्रा शुरु गरेको छ । अमेरिकाको फ्लोरिडामा पर्ने मियामीबाट जहाजले सात दिने यात्रा शुरु गरेको बीबीसीले जनाएको छ । रोयल क्यारिबियन समूहको स्वामित्वमा रहेको तीन सय ६५ […]

आइतवार, माघ १४, २०८०

काठमाडौँ । देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण […]

आइतवार, माघ १४, २०८०

भारतले आज ७५औँ गणतन्त्र दिवस मनाउँदैछ। यो अवसरमा भारतले विभिन्न कार्यक्रम गर्दैछ।गणतन्त्र दिवसको अवसरमा भारतले यो वर्ष फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रमुख अतिथि बनाएको छ। सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो। […]

शुक्रवार, माघ १२, २०८०

फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने भएको छ ।युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले गुरुत्त्वाकर्षण तरङ्ग अर्थात् अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिक रहेको शुक्र ग्रहको रहस्य […]

शुक्रवार, माघ १२, २०८०

चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो […]

बिहिवार, माघ ११, २०८०

चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार जहाजमा […]

आइतवार, माघ ७, २०८०

गाजामा हरेक दुई घण्टामा एक जना आमाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । एक सय दिनभन्दा बढी समयदेखि युद्ध चलिरहेको गाजामा इजरायली फौजको आक्रमणबाट दुई घण्टामा औसतमा एक जना आमाको ज्यान जाने गरेको […]

आइतवार, माघ ७, २०८०